• Logo
  • Home
  • Events
  • About Us
    • About KCNS
    • KCNS By Laws
    • President's Message
    • KCNS Mission/Vision
    • Executive Committee
    • KCNS Committees
    • Past ExCom
    • KCNS Advisors
    • Recognition
    • Meeting Minutes
    • Active Members
  • Support Us
    • Sponsor
    • Donate
  • Gallery
    • Photos
    • Videos
  • Passport-Visa
    • U.S. Embassy in Nepal
    • Embassy of Nepal Washington DC
    • Electronic Diversity Visa Lottery
    • US Visa Bulletin
  • Nepal TV FM
    • Nepal TV LISTING
    • Nepal FM LISTING
  • Useful Info/Tools
    • English To Nepali Translate
    • Nepali Key Board
    • English-Nepali Dict
    • Rashifal
    • Nepali Patro
    • Nepali Caledar
    • Convert Engilish-Nepali Date
  • Login/Register

Dashain Program 2026

Buy your tickets now

Dashain Program 2026
Support the Prime Minister Disaster Relief Fund
Flood relief

The recent floods in Nepal have left families displaced, homes damaged, and communities in urgent need of support. Every donation can help provide emergency shelter, food, medical care, and hope to those rebuilding after the disaster.

Please consider supporting the official Prime Minister Disaster Relief Fund (PMDRF) relief effort.

Donate to Official Prime Minister Disaster Relief Fund

Message From President - Kumar Gaurab

नमस्ते, तपाईंहरूमध्ये प्रत्येकजनाप्रति मेरा हार्दिक अभिवादन व्यक्त गर्न पाउँदा मलाई अत्यन्त सम्मानको अनुभूति भएको छ। आज हामी आफ्नै देशबाट टाढा-‘पर’ छौँ। परको देश-परदेश र पर्देशको व्यस्त जीवनयात्रामा बाँधिएका छौँ। हामीले पाइतलाले मातृभूमिको पवित्र माटो स्पर्श गर्न नपाएको धेरै समय भइसक्यो...

Namaste, I feel deeply honored to extend my heartfelt greetings to each and every one of you. Though we live far from our motherland, Nepal lives deeply within our hearts...

President's Message

अध्यक्षको सन्देश

नमस्ते,

तपाईंहरूमध्ये प्रत्येकजनाप्रति मेरा हार्दिक अभिवादन व्यक्त गर्न पाउँदा मलाई अत्यन्त सम्मानको अनुभूति भएको छ। आज हामी आफ्नै देशबाट टाढा-‘पर’ छौँ। परको देश-परदेश र पर्देशको व्यस्त जीवनयात्रामा बाँधिएका छौँ। हामीले पाइतलाले मातृभूमिको पवित्र माटो स्पर्श गर्न नपाएको धेरै समय भइसक्यो, तर त्यो माटोप्रतिको हाम्रो माया, समर्पण र उत्तरदायित्वको ज्योति कहिल्यै कम भएको छैन, न त कहिल्यै हुनेछ। यही अटूट भावनाले ऊर्जा लिएर हामी हाम्रो सांस्कृतिक सम्पदाको दीगो संरक्षण, समुन्नति र भावी पुस्ताका लागि सुनिश्चित हस्तान्तरणतर्फ दृढताका साथ अघि बढिरहेका छौँ। हाम्रो दीर्घकालीन उद्देश्य देशको संस्कृति, परम्परा र मौलिक पहिचानलाई केवल जोगाएर राख्नु मात्र होइन; बरु त्यसलाई पुनर्जीवित गर्दै वर्तमान र भविष्यका पीढीबीच सुमधुर र अविराम रूपमा प्रवाहित गरिरहनु हो। यसका लागि हामी समाजका सबै वर्ग, समुदाय र व्यक्तिलाई एउटै साझा मञ्चमा उभ्याउँदै, एकता, सहकार्य र समभावको आत्मालाई अझ प्रगाढ बनाउँदै, युवा पुस्तामा आफ्नो संस्कृतिप्रतिको गहिरो समझ, जिज्ञासा र गर्व उब्जाउने उद्देश्यले विविध सार्थक कार्यक्रमहरूको तयारीमा छौँ। विदेशी भूमिमा विचरण गर्दा हाम्रा सन्ततिहरूलाई आफ्नो परम्परा, संस्कार र पहिचान बुझ्न कहिलेकाहीँ कठिनाइ महसुस हुन सक्छ। तर पनि— हामी आफ्नो पक्षबाट सकेका सबै साना–साना प्रयासहरूलाई एक–एक गर्दै जोड्दै, हाम्रो जरा, हाम्रो पहिचान र हाम्रो सांस्कृतिक धरोहरलाई भविष्यसम्म जीवित राख्ने दृढ संकल्पका साथ अगाडि बढिरहेका छौँ। यद्यपि हामी मातृभूमिको सुगन्ध र रंगबाट टाढा परदेशमा बसेका छौँ, हामीभित्रको नेपालीपन अझै फूलझैँ फुलिरहेकै छ। अब आवश्यकता छ—यी विखरिएका नेपाली फूलहरूलाई एउटै सुगन्धित मालामा जोड्ने,जसले हाम्रो पहिचान, संस्कृतिको गौरव र आगामी पुस्तालाई जोड्ने अदृश्य बन्धनलाई अझ मजबुत बनाइदिन्छ।

साना कदमहरूले पनि सबैको हातेमालोसँग यात्राको दिशा बदलिदिन सक्छ। यही विश्वासका साथ तपाईंहरूको साथ, सहयोग र सद्भावको आशा हृदयदेखि गरेको छु। हाम्रो यो साझा बाटोमा हात थामेर साथ दिनुहोस् भन्ने विनीत अनुरोध छ। तपाईंले हाम्रो चालसँग हल्का मात्र कदम मिलाइदिनुभयो भने पनि, हामीले खोजेको गन्तव्य अब धेरै टाढा रहने छैन।

धन्यवाद!

कुमार गौरव
अद्यक्ष, क्यन्सास सिटी नेपाली समाज


President's Message

Namaste,

I feel deeply honored to extend my heartfelt greetings to each and every one of you. Though we live far from our motherland, Nepal lives deeply within our hearts. Distance has not weakened our love for our culture, identity, and traditions, it has strengthened it. Our goal is not only to protect our traditions but to revitalize them by uniting communities, fostering cooperation, and inspiring pride and understanding among the younger generation. Even while living abroad, we remain committed to keeping our roots and identity alive.

It is time to unite these flowers into one strong garland protecting our roots, our pride, and our future. With unity, even small efforts create lasting impact. I humbly seek your support and partnership on this journey.

Thank you!

Kumar Gaurab
President, Kansas City Nepalese Society

Executive Commitee
President: Kumar Gaurab
303.587.9808    email
Vice-President: Shankar Poudel
 
703.944.3249   email
General Secretary: Anil Thapa
 
816.541.9306    email
Secretary: Sanjeev Pathak
 
720.544.1691    email
Treasurer: Binita Adhikari
 
202.531.9519    email
Board Member: Srijana Uprety
 
816.908.2732    email
Board Member: Deepa Bista
 
201.920.4213    email
Board Member: Lalbabu Thakur
 
425.414.9108    email
Board Member: Makeshwar Ray
 
816.716.0444    email
Board Member: Rina Ranjitkar Shrestha
 
913.938.3886    email
Board Member: Shukra Shrestha
 
316.282.4399    email
Gallery
Teej 2026

Dashian Party 2021 ft. Dipesh K Bhattarai

Dashian Cup 2021

Teej Program 2021

Live Performance by Shiva Pariyar

Live Performance by Kali P. Baskota

KCNS Presents Dashain 2018

Teej Program 2018


All of the tools in this site are powered by © nepali calendar.

Copyright ©2026 Kansas City Nepalese Society.

Email

  Your email has been submitted. Thank you.