Author: Binu Panthi
Title: Black & White
Literature Category: Poem

-बिनु पन्थी 

Black & White

 

कस्तो होला त्यो सुर्य बिहानीको

कस्तो होला त्यो चन्द्र रातीको  ।

कस्तो होला रातो र कालो रङ

सुन्दै हुने शरीर जिरिङ्ग्ग। ।

 

 लाग्छ मलाई सबै उस्तै 

निलो र कालो पनि बिचित्र्रै ।

बाबा र आमा को नाम मात्र सुन्छु

सोच्दछु कहिले होला प्रत्येक्ष देख्नेंछु। ।

 

भाई बोलाउछ भन्दै दिदि

साथी भाई गर्छन एता र उती ।

हेर्नुछ मलाई पनि रहर

तर  देख्छु सधै सबै अन्धकार ।

सधै सबै अन्धकार .......

Please login to post your comment.